सहारा यूकेलाई एफए अवार्ड

लन्डन । नेपाली समुदायको सकृयतामा स्थापित सहारा युके फुटवल कल्व एफए च्याम्पियन अवार्डद्धारा सम्मानित भएको छ । नेपाली संस्था सहारा यूके हयाम्पसायर एफए इक्वेलिटी च्याम्पियन अवार्ड प्राप्त गर्न सफल भएको हो । साउथहयाम्पटन एफसी कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा सहारा यूकेलाई हयाम्पसायर एफएले इक्वेलिटी च्याम्पियन अवार्ड प्रदान गरेको हो । शनिवार आयोजित एक कार्यक्रममा हयाम्पसायर … Continue reading सहारा यूकेलाई एफए अवार्ड